देउवालाई शशांकको नेतृत्वमा भव्य स्वागतको तयारी, करिब ७ हजार नेता–कार्यकर्ता उतारिने
nepalpress.com · Tue Aug 11 06:48:02 GMT 2026

काठमाडौं । करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भव्य स्वागतको तयारी गरिएको छ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा स्वागतको तयारी भइरहेको नेता मीन विश्वकर्माले बताए। देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)