सलमान खानको घरबाहिर ड्युटीमा रहेका प्रहरी जवानको निधन भएपछि…
barnanmedia.com · Tue Aug 11 06:39:54 GMT 2026

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित निवास ‘ग्यालेक्सी अपार्टमेन्ट’ बाहिर सुरक्षामा खटिएका एक प्रहरी जवानको अचानक निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई प्रहरीको एलए-४ इकाइमा कार्यरत ४१ वर्षीय प्रहरी जवान गणेश रायतेको ड्युटीमै रहेका बेला निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)