शेखर गोल्छा अदालतमा हाजिर
barnanmedia.com · Tue Aug 11 06:44:41 GMT 2026

काठमाडौं ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा बयानका निम्ति मंगलबार (साउन २६) विशेष अदालतमा हाजिर भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)