मुसलधारे पानी पार्ने बादल पूर्वी भागमा सक्रिय : भारी वर्षाको सम्भावना सतर्क रहन आग्रह
bishowkhabar.com · Tue Aug 11 06:47:14 GMT 2026

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू–भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)