आन्दोलनमा जलेको डेढ खर्बको स्रेस्ता पुनर्स्थापनाबारे संसदमा छलफल, विभिन्न डिजिटल प्रणालीबाट विवरण पुनः प्राप्त गर्न सकिने
bishowkhabar.com · Tue Aug 11 06:48:54 GMT 2026

काठमाडौं– २३ र २४ भदौ २०८२ को आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा भएको आगजनीबाट नष्ट भएको करिब डेढ खर्ब रुपैयाँ बराबरको स्रेस्ता पुनर्स्थापना गर्न सकिने विभिन्न विकल्पबारे महालेखा परीक्षकको कार्यालय र अन्य सरकारी निकायले संघीय संसदको सार्वजनिक लेखा समितिलाई जानकारी दिएका छन् ।
समितिको जारी बैठकमा महालेखा परीक्षक तथा महालेखा नियन्त्रकले विद्यमान डिजिटल प्रणाली प्रयोग गरेर अधिकांश वित्तीय विवरण पुनः प्राप्त गर्न सकिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)