करार–ज्यालादारी श्रमिकको सीटीईभीटी घेराउ
newsofnepal.com · Tue Aug 11 06:50:19 GMT 2026

काठमाडौँ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै परिषद्को सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)