लक्ष्मी सनराइज बैंक र क्यापिटलको आयोजनामा ट्राफिक प्रहरीलाई वित्तीय साक्षरता र लगानीसम्बन्धी प्रशिक्षण
arthadabali.com · Tue Aug 11 06:50:30 GMT 2026

काठमाडौँ / काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ सुरक्षा र चुनौतीसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारीको दीर्घकालीन आर्थिक सुरक्षालाई लक्षित गर्दै धितोपत्र बजारका विभिन्न संयन्त्र, लगानी गर्ने तरिका, लगानीका फाइदा तथा चुनौतीका विषयमा जानकारी दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)