ग्यास पर्याप्त, माग अस्वाभाविक
khabarhub.com · Tue Aug 11 06:52:08 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ।
धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)