नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु, आइजीपीले गरे उद्घाटन (तस्बिरहरू)
nepalnews.com · Tue Aug 11 06:53:47 GMT 2026

काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ।
एक्स्पोको मंगलबार प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले उद्घाटन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)