बजेट ल्याउन नसकेका मधेसका ४ पालिकामा संघीय मामिलाले पठायो सहसचिवको नेतृत्वमा टोली
ukeraa.com

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ।
बजेट ल्याउन नसक्दा स्थानीय सेवा प्रवाह र विकास निर्माणका काम प्रभावित हुन सक्ने भएकाले समस्या समाधानका लागि मन्त्रालयले स्थलगत रूपमा नै सहजीकरण गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)