देउवाको स्वागतमा ७ हजार नेता–कार्यकर्ता उतार्ने तयारी
bishowkhabar.com · Tue Aug 11 06:53:52 GMT 2026

काठमाडौं– करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भव्य स्वागतको तयारी गरिएको छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाको नेतृत्वमा स्वागत कार्यक्रमको तयारी भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)