गम्भीर चुनौती बन्दै मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्व
clickmandu.com · Tue Jun 30 07:47:43 GMT 2026

दमौली । तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ । विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् ।
जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन् । वन क्षेत्र नजिकका बस्तीमा चितुवाको उपस्थितिसँगै स्थानीयवासी त्रसित बन्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)