हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्योः सञ्चारमन्त्री डा तिमिल्सिना
barnanmedia.com · Tue Jun 30 07:42:01 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पु¥याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पु¥याउने अभियान सफल रुपमा कार्यान्वयन गरिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)