२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने
khabarhub.com · Tue Aug 11 07:11:56 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा डा. शेखर कोइरालाले पनि सम्बोधन गर्ने भएका छन्।
समूहले आगामी २९ गते आयोजना गर्न लागेको भेलामा कोइरालालाई सम्बोधनका लागि निमन्त्रणा गरिएको र उनी कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)