नागरिकता हेर्दै, सिलिन्डर बाँड्दै (तस्बिरहरू)
setopati.com · Tue Aug 11 07:13:03 GMT 2026

बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण गरिएको छ।
नेपाल आयल निगम, ग्यास विक्रेता संघ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा मंगलबार बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)