प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
ratopati.com · Tue Aug 11 07:19:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)