मन्त्रिपरिषद् बैठक बस्दै
kendrabindu.com · Tue Aug 11 07:17:43 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह ३:०० बजे बस्ने गरी बैठक बोलाइएको हो। आजको बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषय तथा विभिन्न मन्त्रालयका महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल र निर्णय हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)