विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग
ajakoartha.com · Tue Aug 11 07:16:00 GMT 2026

काठमाडौँ
- देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)