राहुल गान्धीको मागलाई लिएर योगी आदित्यनाथले के भने ?
nepalpress.com · Tue Aug 11 07:18:28 GMT 2026

काठमाडौं। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कांग्रेस र विपक्षी दलहरूमाथि निशाना साध्दै लोकतन्त्रमा प्रश्न सोध्ने अधिकार भए पनि त्यसको जवाफ सुन्ने दायित्व पनि हुने बताएका छन्।
योगीले मंगलबार विद्यार्थीहरूसँग सम्बन्धित विषयमा केन्द्रीय गृहमन्त्री अमित शाह संसद्मा आफ्नो पक्ष राख्न तयार रहेको, तर कांग्रेस र विपक्षी दलले सदनको मर्यादा कायम राख्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)