भोलि लाग्दैछ वर्षको पहिलो सूर्यग्रहण, नेपालबाट नदेखिने
barnanmedia.com · Tue Aug 11 07:13:29 GMT 2026

बुधबार विश्वका केही भागबाट सूर्यग्रहण देखिनेछ । केही क्षेत्रमा पूर्ण सूर्यग्रहण देखिनेछ भने केही स्थानमा आंशिक ग्रहण देखिनेछ ।
सूर्यग्रहण उत्तरी रूस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागमा पूर्ण रूपमा देखिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)