सुशीला–बालेनले सत्ता सम्हालेयता वैदेशिक रोजगारीमा गएका १ हजार ८४ नेपालीले गुमाए ज्यान
bishowkhabar.com · Tue Aug 11 07:18:28 GMT 2026

काठमाडौं– गत आर्थिक वर्ष २०८२/०८३ मा वैदेशिक रोजगारीका क्रममा १,०८४ नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार यो तथ्यांक विदेशबाट शव ल्याइएका तथा विमानस्थलबाट घरसम्म पुर्याइएका मृतकको आधारमा तयार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)