आज हरियो प्याज १५०, पालुङ्गो र चमसुर ६० रुपैयाँ प्रतिकिलो
himalpress.com · Fri Jun 26 03:04:49 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न सागपातको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, चमसुरको साग ६० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँ कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)