अख्तियारको अनुसन्धान राडारमा गंगा, भानु र प्रकाश देउवा
ratopati.com · Tue Aug 11 07:20:40 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना पूर्वप्रधानमन्त्रीहरुका स्वकीय सचिव र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगीमाथि अनुसन्धान अघि बढाएको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव भएर लामो समय काम गरेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी एवं स्वकीय भएर काम गरेकी गंगा दाहालबारे अनुसन्धान थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)