मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै
nagariknews.nagariknetwork.com · Tue Aug 11 07:15:24 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गरेका हुन्। बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)