रोहितको योगदान सम्झिँदै दीपेन्द्रले भने- ‘तपाईंले लाखौंमा आशा र विश्वास जगाउनुभयो’
kendrabindu.com · Tue Aug 11 07:23:21 GMT 2026
काठमाडौं। नेपाली टी–२० क्रिकेट टिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पूर्वकप्तान रोहितकुमार पौडेलको कप्तानी यात्राको प्रशंसा गरेका छन्।
दीपेन्द्रले सामाजिक सञ्जालमार्फत रोहितले नेपाली क्रिकेटका लागि गरेको योगदान, समर्पण र नेतृत्वको खुलेर प्रशंसा गरेका हुन्। उनले रोहितले कप्तानका रूपमा टोलीको नेतृत्व मात्रै नगरी खेलाडीलाई एकताबद्ध गर्नुका साथै नेपाली क्रिकेटप्रति लाखौं समर्थकको आशा र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)