गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
khabarhub.com · Tue Aug 11 07:21:15 GMT 2026

सर्लाही – सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् ।
लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)