चिलिमे हाइड्रोपावरको नाफा ६.४४ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी घट्यो
bishowkhabar.com · Tue Aug 11 07:22:53 GMT 2026

काठमाडौं– चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि भएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ७२ करोड ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६७ करोड ६५ लाख रुपैयाँको तुलनामा ६.४४ प्रतिशतले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)