एलपी ग्यासको अभाव छैन, अस्वाभाविक मागले बजारमा दबाब
nepalnews.com · Tue Aug 11 07:25:05 GMT 2026

धनगढी। सुदूरपश्चिम प्रदेशमा खाना पकाउने एलपी ग्यासको अभाव भएको चर्चा बढे पनि नेपाल आयल निगमको तथ्यांकले आपूर्ति नियमित रहेको देखाएको छ।
निगमका अनुसार पछिल्लो समय ग्यासको माग सामान्य अवस्थाको तुलनामा तीव्र बढ्दा बजारमा दबाब सिर्जना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)