अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज
khabarhub.com · Tue Aug 11 07:28:39 GMT 2026

न्युयोर्क – भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा औपचारिक रूपमा खारेज भएको छ।
अमेरिकी न्याय विभागले अडानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका सङ्घीय न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको मुद्दा खारेजसम्बन्धी अनुरोध सोमबार स्वीकृत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)