लिपमोटर बीओथ्रीएक्स सार्वजनिकः ग्राउन्ड क्लियरेन्स १९० एमएम, रेन्ज ५०५ किमि
clickmandu.com · Tue Aug 11 07:26:25 GMT 2026

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटर बीओथ्रीएक्स सार्वजनिक भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक्स्पोमा उक्त गाडी सार्वजनिक गरेको हो ।
‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ को आधुनिक अवधारणामा आधारित यस एसयूभी सार्वजनिक भएसँगै बुकिङ पनि खुला गरिएको छ । पाँच कलर अप्सनमा रहेको यस गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)