इमाडोलमा पानी जमेको ठाउँमा भेटियो शव
setopati.com · Tue Aug 11 07:30:55 GMT 2026

ललितपुरको इमाडोलमा एक जनाको शव फेला परेको छ।
मंगलबार मध्याह्न १२ बजेतिर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ एबिसी टोलमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)