प्रतिनिधि सभा बैठक [लाइभ]
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। प्रतिनिधि सभाको बैठक शुरू भएको छ।
सिंहदरबारस्थित संसद् भवनमा जारी आजको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)