दर्शकले मन पराए ‘मास्टर्नी’ को अफिसियल गीत, प्रियंका र वर्षाको सुन्दर प्रस्तुति (भिडियो)
kalakarmi.com · Tue Aug 11 07:44:35 GMT 2026

काठमाडौं– नयाँ नेपाली फिल्म ‘मास्टर्नी’ को अफिसियल गीत रिलिज भएको छ । केहि दिनअघि सार्वजनिक भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाईरहेको बेलामा निर्माण टिमले फिल्मको आधिकारिक गीत सार्वजनिक गरेको हो ।
फिल्ममा समावेश ‘गुराँस फुल्दा’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो । मेलिना राईको स्वरमा रहेको गीतमा वसन्त सापकोटाको रि–एरेन्ज तथा दयाराम दाहालको शब्द रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)