‘द राइज अफ साम्राज्य’मा दयाहाङ अनुबन्धित, दयाहाङ- सौगात जोडी फेरि एकसाथ
makalukhabar.com · Tue Aug 11 07:45:33 GMT 2026

काठमाडौँ । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् ।
सौगात मल्लपछि सौरभले मुख्य भूमिकामा दयाहाङलाई अनुबन्ध गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)