ग्यास अभावको हल्लासँगै सुदूरपश्चिममा बिक्री र आपूर्ति बढ्यो
ratopati.com · Tue Aug 11 07:54:09 GMT 2026

कैलाली । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यासको बिक्री तथा आपूर्ति दुवै बढेको छ।
धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिन्डर ग्यास बिक्री भइसकेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)