प्रतिनिधिसभाको बैठक सुरु
nepalnews.com · Tue Aug 11 07:52:18 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही ढिलो गरी अहिले सुरु भएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले “खानी तथा खनिज पदार्थ, विधेयक, २०८३” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)