संसद् बैठकअघि प्रधानमन्त्री र सभामुखबीच ३५ मिनेट भेट
nepallive.com · Tue Aug 11 07:53:00 GMT 2026

काठमाडौँ– प्रतिनिधिसभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ ।
उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)