संसद् सुरु हुनेबित्तिकै विपक्षीको विरोध, प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन माग
khabarhub.com · Tue Aug 11 07:53:22 GMT 2026

काठमाडौं – प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारलाई बोल्न समय दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)