फोर्स गाडी ब्रेक फेल भएर सडकमा पल्टियो, आठ घाइते
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
प्युठान । प्युठानको झिमरुक गाउँपालिका-३ लामासेरास्थित बाग्दुलाबाट गौमुखी जाने सडकखण्डमा यात्रुबाहक जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको लु.१ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स गाडी ब्रेक फेल भएर सडकमा पल्टिएको हो। गाडीमा चालकसहित १४ जना सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)