भदौ २३ र २४ गतेको घटना फोर्स मेजर : अर्थमन्त्री वाग्ले
kathmandupati.com · Tue Aug 11 08:00:05 GMT 2026

काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले गत वर्ष भदौ २३ र २४ गतेको घटनालाई काबुबाहिरको परिस्थिति भनेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा मन्त्री वाग्लेले उक्त घटना दुर्घटनाकै आयामभित्र पर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)