फिफा अध्यक्ष हटाउनु ‘भयानक भुल’ हुने ट्रम्पको चेतावनी
lokaantar.com
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउनु 'भयानक' भुल हुने चेतावनी दिएका छन् ।
मंगलबार बिहान आफ्नो 'ट्रुथ सोसल' सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ट्रम्पले फिफा अध्यक्षलाई हटाउनु महँगो सावित हुने चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)