सभामुखले प्रधानमन्त्रीलाई भने– संसदमा आइदिनुस्
ratopati.com · Tue Aug 11 08:03:05 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबिच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।
उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)