संसद्को सुरुवातमै विपक्षीको विरोध, प्रधानमन्त्रीको जवाफ आउनैपर्ने अडान
baahrakhari.com · Tue Aug 11 08:04:28 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विपक्षीहरूले सुरुवातमै उठेर विरोध जनाएका छन् ।
नेपाल-भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गर्दै विपक्षीले विरोध गरेका हुन् । बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दलका सांसद भरतबहादुर स्वारले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्ने माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)