कस्तुरीको बीना सहित २ जना पक्राउ
setopati.com · Tue Aug 11 08:06:08 GMT 2026

रूकुम पूर्वबाट कस्तुरीको बीना सहित दुई जना पक्राउ परेका छन्।
रूकुम पश्चिमको सानी भेरी गाउँपालिका–११ का ३८ वर्षीय मिलन केसी र रूकुम पूर्वको सिस्ने गाउँपालिका–१ पाखापानीका २५ वर्षीय टकल बुढा पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)