प्रतिनिधिसभामा सांसद् स्वाँरको प्रश्नः दुई तिहाइको प्रधानमन्त्री बालेनलाई कसले नाकाबन्दी लगायो ?
kathmandupati.com · Tue Aug 11 08:11:11 GMT 2026

काठमाण्डु– नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।
उनले सभामुखले पटक–पटक संसदमा उपस्थित हुन आग्रह गर्दासमेत प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)