नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”: व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
ajakoartha.com · Tue Aug 11 08:08:00 GMT 2026

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ ।
‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)