‘हुलाकको सञ्जाल प्रभावकारी बनाए डिजिटल अर्थतन्त्रमा ठूलो योगदान पुग्छ’
nepalnews.com · Tue Aug 11 08:15:38 GMT 2026

हुलाक सेवा विभागले पछिल्लो समय आफ्नो परम्परागत भूमिकालाई विस्तार गर्दै पासपोर्ट , सवारीचालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, बैंकका एटीएम कार्ड, चेक तथा प्रयोगशाला रिपोर्टसमेत घर घरमा पुर्याउन थालेको छ। स्वदेशमा सेवा विस्तारसँगै अन्तर्राष्ट्रिय द्रुत डाँक सेवा र डिजिटल ट्र्याकिङ प्रणालीमा पनि विभागले काम गरिरहेको छ। हुलाक सेवाको बदलिँदो स्वरूप, चुनौती र आगामी योजनाबारे विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनी सँग शम्भु रेग्मी ले गरेको बातचित :
हुलाकमार्फत पासपोर्ट र लाइसेन्स घर घरमै पुर्याउने योजनामा कसरी काम भइरहेको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)