प्रधानमन्त्रीसँग भेट नपाएपछि स्वारले सोधे: प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ कि ?
nepallive.com · Tue Aug 11 08:18:19 GMT 2026

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री कुम्भकर्ण निन्द्रामा रहेको भनेर प्रश्न गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद भरतबहादुर स्वारले सीमा विवाददेखि प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)