हामी सांसद सुरक्षित छैनौं: हर्क साम्पाङ
barnanmedia.com · Tue Aug 11 08:14:15 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिले देशमा कोही पनि सुरक्षित नभएको गुनासो गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले सरकारले काम नगर्दा नागरिक सुरक्षित हुन नसकेको बताएका छन्। ‘कस्तो देशमा छौं भन्ने प्रश्नको उत्तर खोजिरहेका छौं।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)