६ लाख घुससहित पक्राउ परेका लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
lokaantar.com

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत (आठौं) मिलनकुमार भट्टराई र इन्जिनियर (छैठौं) डिल्लीराज खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
६ लाख रुपैयाँ घुससहित पक्राउ परेका उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)